नियम ४
४ निलम्बन गर्न सक्ने
ः (१) व्यावसायिक आचरण पालना नगरेको वा ऐनको दफा १८ को
उपदफा (१) को खण्ड (ङ) बमोजिम नाम दर्ता गराएको आरोप लागेको व्यक्तिलाई
जाँचबुझ समितिले जाँचबुझ प्रारम्भ भएको मितिदेखि दर्तावाला फर्मासिष्ट वा फार्मेसी
सहायकबाट निलम्बन गर्न सक्नेछ ।ट धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
तर देहायका अवस्था नभई सामान्यतया निलम्बन गरिने छैन –
(क) निलम्बन नगरी फार्मेसी व्यवसाय गर्न दिँदा झुठा सबुद प्रमाण
संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबुद प्रमाण गायब गर्न
सक्ने सम्भावना देखिएमा, वा
(ख) निलम्बन नगरी फार्मेसी व्यवसाय गर्न दिँदा सो व्यवसाय वा
उपभोक्तालाई हानि नोक्सानी पु¥याउने सम्भावना देखिएमा ।
(२) उपनियम (१) बमोजिम कुनै फार्मेसी व्यवसायीलाई निलम्बन गर्दा
सामान्यतया दुई महिनाभन्दा बढी अवधिको लागि निलम्बन गर्नु हुँदैन । सो अवधिभित्रै
निज उपर लगाइएको आरोपको सम्बन्धमा कारबाही किनारा लगाई सक्नुपर्नेछ । कुनै
असाधारण अवस्था परी उक्त अवधिभित्र कारबाही किनारा लगाउन नसकिने भई
निलम्बनको अवधि बढाउनु परेमा परिषदको पूर्व स्वीकृति लिई बढीमा एक महिनासम्मको
लागि निलम्बनको अवधि बढाउन सकिनेछ ।
(३) उपनियम (१) बमोजिम निलम्बन गरिएको वा उपनियम (२) बमोजिम
निलम्बनको अवधि बढाइएकोमा सो कुराको जानकारी सम्बन्धित फार्मेसी व्यवसायी र
निज कुनै संस्थामा कार्यरत भए त्यस्तो संस्थालाई पनि दिनु पर्नेछ । त्यसरी कुनै फार्मेसी
व्यवसायी निलम्बनमा राख्ने जानकारी प्राप्त भएपछि त्यस्तो संस्थाले पनि सम्बन्धित
फार्मेसी व्यवसायीलाई आफ्नो संस्थाको सेवाबा निलम्बन गर्नु पर्नेछ ।